Before 2067 Falgun ...
यो कुनै कृतिम, मनगढन्ते र सस्तो कल्पनामा फुलबुट्टा भरेर रचना गरिएको साहित्य होइन अनि यो कुनै बौलाहाको आत्मकथा पनि होइन । न यसमा सम्मान वा प्रशंसाको ठूलो ताज ओढ्ने ध्येय नै छ । यो एउटा यस्तो जीवनको स्मृती र नियमित भोगाइ हो जो कयैन् आशाहरु, सपनाहरु र विद्रोहचेत बोकेर जीवन गोरेटोमा आयुशेषको उत्पादक मिलनको मैदान खोजी गरिरहेछ । ..